काखे छोरी च्यापेर श्रीमतीको मृत्युको कारण खोज्न धाइरहेका सुवास

एक वर्ष मेडिकल काउन्सिल र स्वास्थ्य मन्त्रालय जस्ता निकायमा धाइरहँदा सुवासले न्याय पाउन नसकेको गुनासो गरे । चिकित्सकहरूलाई नियमन गर्न र पीडितहरूलाई न्याय दिन स्थापना भएको संस्था नै डाक्टर बचाउन लागेको उनको आरोप छ ।