१६ पुसदेखि कमेडी नाटक ‘भट्टी टेल्स’ मञ्चन हुने

काठमाडौं । १६ पुसदेखि साधना घरमा नाटक ‘भट्टी टेल्स’ नाटक मञ्चन हुने भएको छ । जेम्स ढकालको लेखन तथा निर्देशनमा नाटक तयार भएको हो । नाटकमा १३ जना पात्रहरु छन् जसको कथा एउटा भट्टीको वरिपरि घुम्छ। उनी भन्छन्, ‘कथामा १३ जना पात्र छन्, दुई पात्र केन्द्रमा छन् । बाँकी चरित्रहरू उनीहरुको जीवनमा ठोक्किन आइपुग्छन् ।’ […]