‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियो : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
काठमाडाैं, पुस ११ गते । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोग निर्वाचनको बाटोमा धेरै अगाडि बढिसकेको भन्दै घोषित मितिमा निर्वाचन हुनेमा कुनै शङ्का नरहेको बताउनुभ...