नीति र याञ्चितको वैवाहिक समारोह ३ दिन, तीन वटा भेन्यूमा हुने

काठमाडौं । अभिनेत्री नीति शाहले प्रेमी याञ्चित राणासँग फागुन दोस्रो साता सामाजिक र धार्मिक विधिअनुसार विवाह गर्ने भएकी छिन् । यी दुईजनाले फागुनको ८, ९ र १० गते विवाह गर्न लागेका हुन् । काठमाडौंमा हुने विवाहको लागि अहिल्यैदेखि तयारी सुरु भएको छ । उनीहरूले सामान्य ढंगले र सीमित पाहुनाको उपस्थितीमा विवाह गर्न लागेको बुझिएको छ […]