पार्टीको भोजपुर जिल्ला कमिटी र काठमाडौँ जिल्ला कमिटीको संयुक्त बैठकले प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ-६ बाट अनेरास्ववियूका केन्द्रीय अध्यक्ष हिमाल शर्मा र नेता सुदेश पराजुलीसहितलाई उम्मेदवारका लागि सिफारिस गरेको हो । त्यस्तै पराजुली भोजपुरबाट भोजपुरबाट पनि सिफारिस भएका छन् । फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुने भए