११ पुस, काठमाडौं । कुकुर मासु पसल अगाडि आएको भन्दै फलामे रडले हिर्काएर कुकुरलाई मरणासन्न अवस्थामा पुर्याउने व्यक्तिलाई पक्राउ गरिएको छ । घटना काठमाडौं कागेश्वरी मनोहरास्थित थलीको हो । मासु पसलमा काम गर्ने भोजपुरका हिमाल लुइटेल पक्राउ परेका हुन् । उनले ‘मासु खान आएको’ भन्दै फलामे रडले कुकुरको टाउकोमा हिर्काएका थिए । ‘कुकुरको टाउको नै […]