खाद्य पदार्थमा अधिक 'ट्रान्स फ्याट' हुँदा मुटुलाई हानि गर्ने जोखिम

काठमाण्डाै – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गर्दै आएको अनुगमनका क्रममा मुख्यगरि औद्याेगिक कच्चा पदार्थबाट 'ट्रान्स फ्याट' बढी राखेर खाद्य वस्तु बनाउने गरेको भेटिएको छ । खाद्य पदार्थहरूमा अधिक ट्रान्स फ्याट हुँदा शरीरको मुख्य अङ्गका रूपमा मानिएको मुटुलाई हानि गर्ने जोखिम बढेको छ । पाउरोटी, कुकिज लगायतमा ट्रान्स फ्याट धेरै रहेको अनुगमनका क्रममा भेटिएको हो । विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले पप, बेकरी, बिस्कुट सहित विभिन्न प्रशोधित वस्तुहरूमा ट्रान्स फ्याट बढी देखिएको र यसको...