ओमोडा र जेकोको ब्रान्ड एम्बेस्डरमा रोहित पौडेल

नेपालका लागि ओमोडा र जेको गाडीको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स प्रालिले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई आफ्नो नयाँ ब्रान्ड एम्बेस्डरको रूपमा नियुक्त गरेको छ । जेको (Jaecoo) J5 हस्तान्तरण कार्यक्रम पौडेललालाई नयाँ ब्रान्ड एम्बेस्डरको रूपमा स्वागत गर्दै कम्पनीले निवर्तमान एम्बेस्डर तथा क्रिकेट स्टार दीपेन्द्रसिंह ऐरीलाई सम्मान गर्‍यो । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को उपाधि ​आफ्नो टिमलाई दिलाएका लुम्बिनी लायन्स मार्की खेलाडी समेत रहेका रोहितलाई कम्पनी...