विपद्मा काम गर्ने संस्था सम्मानित

कोकिला ढकाल इलाम, पुस ११ गते । गएको असोज १८ गतेको बाढीपहिरो र विपदपछि उत्पन्न असहज परिस्थितिमा उद्धार र राहतको कार्यमा सहयोग गरेको भन्दै जिल्ला प्रशासन कार्यालय इलामले जिल्लाका दश...