११ पुस, काठमाडौं । बंगलादेशमा आजदेखि सुरु भएको बंगलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछाने सम्मिलित राजशाही वारियर्सले विजयी सुरुवात गरेको छ । राजशाहीले सिल्हेट टाइटन्सलाई ८ विकेटले पराजित गरेको हो । सिलहेटले दिएको १९१ रनको लक्ष्य राजशाहीले २ बल बाँकी छँदा २ विकेटको क्षतिमा पूरा गर्यो । नजमुल होसेन […]