शितलहर र दुर्व्यसनसम्बन्धी कक्षा सञ्चालन

चन्द्र पन्दाकताप्लेजुङ, पुस ११ गते । ताप्लेजुङमा सशस्त्र प्रहरीले एक विद्यालयमा शितलहर, हुस्सु र लागुऔषध दुव्र्यसनसम्बन्धी सचेतनामुलक कक्षा सञ्चालन गरेको छ । जिल्लास्थित सशस्त्र प्...