११ पुस, काठमाडौं । क्रिकेट प्रशिक्षक जगत टमाटासहित पाँचजना राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यमा नियुक्त भएका छन् । टमाटासहित कुमार लामा घिसिङ, शान्तकुमार महता, राजेश खड्का र प्रयास कार्की सदस्यमा नियुक्त भएका हुन् । युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार राखेपको रिक्त रहेको स्थानमा ५ सदस्य मनोनित गरेको हो । पाँचैजनालाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले […]