सहमतितर्फ रवि-बालेन : एक जनालाई प्रधानमन्त्री, अर्कोलाई पार्टी नेतृत्व !

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को समूह सहमतितर्फ अगाडि बढेका छन् । पहिलो चरणको ड्राफ्टका मुख्य विषयमा रास्वपा सभापति रवि लामिछाने र मेयर बालेनले सहमति जनाएपछि त्यसैमा केन्द्रीय रहेर फाइनल ड्राफ्ट तयार पार्ने काम भइरहेको हो । फाइनल ड्राफ्टको काममा रास्वपाका तर्फबाट उपसभापति स्वर्णिम वाग्ले र शिशिर खनाल रहेको संवाद समिति तथा बालेनका तर्फबाट कुमार बेन (बेञ्जनकार) र भूपदेप साहलगायत सहभागी छन् । स्रोतका अनुसार, पार्टीको नेतृत्वमा रवि नै रहनेछन् । आसन्न निर्वाचनमा बहुम...