लडाकु समायोजनबाट पार लगाउन, कोभिड महामारीमा जुध्नदेखि अहिले जटिल अवस्थामा रहेको देशलाई निर्वाचन गराएर सफल अवतरण गराउने भूमिकामा पनि शर्मा जोडिएका छन् ।