बजारमा कुमार नगरकोटी किताबबाट छाइरहेका हुन्थे । स्मृति सङ्ग्रह ‘जोगियाना’ उनको पछिल्लो किताब हो । २०८० मा प्रकाशित त्यो किताबयता नगरकोटी किताबी रूपमा आएका छैनन् । केही समयअघि एक मिडिया अन्तर्वार्तामा नयाँ किताब कविताकै हुने भनेर उनले बताएका मात्र थिए । एउटा कारण त्यो पनि होला, बढी कविताप्रतिको उनको प्रेम नै हो । उनी एउटा […]