रेशम र रञ्जिताको पार्टीबिच एकता हुँदै

काठमाडौँ, पुस ११ गते । रञ्जिता श्रेष्ठ अध्यक्ष रहनुभएको नागरिक उन्मुक्ति पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपालबिच एकता हुने भएको छ । नाउपाका अध्यक्ष रञ्जिता श...