दीक्षान्त समारोहमा न्यून संख्यामा विद्याथीसहभागी भएपछि त्रिविले उपत्यका बाहिर पनि दीक्षान्त समारोहको आयोजना गर्ने भएको छ ।