राप्रपाले भोलि बिर्तामोडमा शक्ति प्रदर्शन गर्ने

११ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि (पुस १२) बिर्तामोडमा शक्ति प्रदर्शन गर्ने भएको छ । राजा, राजनीतिक दल र जेनजीबीच निर्वाचन अगावै नयाँ समझदारी गरिनुपर्ने विषय उठाउँदै आएको राप्रपाको विर्तामोडमा हुने सभा विशेष हुने प्रवक्ता मोहन श्रेष्ठको भनाइ छ । देशमा अहिले ध्रुवीकरण तिव्र रुपमा भइरहेको बताउँदै श्रेष्ठले वास्तविक ध्रुवीकरण देशलाई […]