११ पुष, काठमाडौं । नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०८२ अन्तर्गत पुरुषतर्फ नेपाल पुलिस क्लब र टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले विजयी सुरुवात गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालको कभर्डहलमा शुक्रबार भएको पुरुषतर्फको पहिलो खेलमा समूह बी मा रहेको विभागीय टोली पुलिसले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-१ को सेटमा हरायो । नयाँ टोली भएपनि […]