११ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सकेसम्म नियमित महाधिवेशन नै सम्भव बनाउनुपर्ने बताएका छन् । शुक्रबारको कार्यसम्पादन समितिको बैठकमा आफ्ना धारणा राख्दै उनले नियमित महाधिवेशन सम्भव नहुने हुँदा मात्रै विशेष महाधिवेशन नै गर्नुपर्ने बताए । ‘अझै पनि नियमित महाधिवेशन गर्न सकिन्छ भन्ने थोरै सम्भावना बाँकी छ,’ शर्माले बैठकमा भने, ‘तर त्यसका लागि […]