राष्ट्रिय हितमा सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की
काठमाडौँ, पुस ११ गते । प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ।नागरिक बचाउ दल, नेपालको प्रतिन...