११ पुस, काठमाडौं । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जेनजी आन्दोलनको भावना समेट्न ७५३ वटै पालिकाका स्थानीय युवा परिषद् गठन गर्नुपर्ने बताएका छन् । बस्नेतले जहाँजहाँ कार्यकारी सरकार छन्, त्यहाँ त्यहाँ युवाका संरचना बनाउनु पर्नेमा जोड दिएका छन् । युवा गैरसरकारी संस्था महासंघ, नेपालद्वारा आयोजित कार्यक्रममा बस्नेतले युवा आन्दोलनको जगमा वनेको सरकारले युवाका […]