एनपीएलको कुल बाउन्ड्री बराबर ४ हजार ९०० कफीका विरुवा रोप्दै प्रेसिडेन्सियल कलेज

११ पुस, काठमाडौं । अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयसँग सम्बन्धन प्राप्त थापागाउँ, बानेश्वरस्थित प्रेसिडेन्सियल ग्राजुएट स्कुलले झण्डै पाँच हजार कफीको विरुवा रोप्ने भएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) २०८२ को एजुकेशन पार्टनर यस कलेजले एनपीएलमा प्रहार भएका चौका र छक्काका आधारमा कफीका विरुवा रोप्ने निर्णय गरेको थियो । कलेजले एक छक्का बराबर ६ वटा र एक […]