११ पुस, काठमाडौं । नेपाल करातेको आयोजनामा राष्ट्रिय टिमका प्रशिक्षक तथा खेलाडीहरूको सहभागितामा विद्यालय स्तरका खेलाडीहरूको वृद्धि, विकास र हौसला अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क संयुक्त कराते प्रशिक्षण कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रम भोलि शनिबार सातदोबाटो कराते हलमा आयोजना गरिनेछ। उपत्यका भित्रका विभिन्न स्कुल तथा डोजोमा प्रशिक्षणरत ५०० भन्दा बढी विद्यार्थीलाई निःशुल्क संयुक्त कराते प्रशिक्षण […]