११ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर २ बाट सहसंयोजक माधव कुमार नेपालसहित ४ जनाको नाम सिफारिस गरेको छ । नेकपा काठमाडौं जिल्ला कार्यदलले शुक्रबार उम्मेदवारहरूको नाम सिफारिस गरेको हो । जसमा काठमाडौं–२ बाट माधवकुमार नेपाल, देव चौलागाईं, मधु केसी, नितेश पौडेल सिफारिस भएका छन् । यो क्षेत्रमा […]