करारका कर्मचारी हटाउँदा सेवा ठप्प

गोरखापत्र समाचारदाता काठमाडौँ, पुस १२ गते । कतिपय स्थानीय तहले करारमा कार्यरत कर्मचारी हटाउँदा स्थानीय तहको सेवै ठप्प हुन थालेका छन् । स्थानीय तहका भेटरिनरी, कृषि प्राविधिक, इन्जिन...