नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुनः बढेको छ । निधारण गरिएको विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर १४३ रूपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रूपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रूपैयाँ ९९ पैसा र बिक्रीदर १६९ रूपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रूपैयाँ ५८ पैसा र बिक्रीदर १९४ रूपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ र...