सरकारको समयावधि करिब दुई महिना नाै दिन बाँकी हुँदा पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्रमन्त्री नियुक्त गरिएको छ।