वेद र कुरान- कति नजिक, कति टाढा ?

मध्यपूर्वी एशियाको अधिकांश भूभागमा विकास भएको इस्लामधर्म र दक्षिण एशिया तथा आसपासवर्ती भूभागमा विकास भएको वैदिक सनातन धर्मबीच ठूलो भिन्नता छ ।  पहिलो कुरा त यी दुईको विकासको समयक्रममै ठूलो अन्तर छ । वैदिक सनातनीहरू वैदिक धर्मलाई अनादि मान्दछन् भने इस्लाम धर्म करिब १५ सय वर्षअघि विकास भएको धर्म हो ।  अर्को कुरा; वैदिक सनातनीहरू जे गर्दछन् इस्लाम धर्मावलम्बीहरू त्यसको विपरीत देखिन्छन् । तथापि केही कुरामा समानता पनि भेटिन्छन् । यस आलेखमा यी दुईबीचमा देखिएका भिन्नता तथा समानता र त्यसको कारणबारे केलाउने प्रयास ग...