गोरखापत्र समाचारदाताकाठमाडौँ, पुस १२ गते । अर्थ मन्त्रालयले रासायनिक मल खरिदका लागि २० अर्ब रुपियाँको स्रोत सहमति दिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धानबालीका लागि मल खर...