गाउँमै थन्कियो राडीपाखी, उद्यमी चिन्तित

बिशाल सुनारदुल्लु, पुस १२ गते । दैलेख जिल्लाकै सदरमुकाम समेत रहेको नारायण नगरपालिका वडा न. १० भवानीमा पर्ने तौलिया गाउँ नगरपालिकाकै उत्तरी शिमाना र सबैभन्दा अग्लो बस्ती हो । विषेश...