त्रिभुवन विश्वविद्यालयले दुई दिनअघि ५१ औँ दीक्षान्त समारोह सम्पन्न गर्यो । जहाँ २०८१ असार १ गतेदेखि २०८२ जेठ ३१ गतेसम्ममा अध्ययन पूरा गरेका ८९ हजार १९१ जना विद्यार्थी दीक्षित भए ।...