कांग्रेस कार्यसम्पादन समिति बैठक शनिबार पनि बस्ने

नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज शनिबार पनि बस्ने भएको छ ।  बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक केही दिन यता बसिरहेको छ । यसअघि शुक्रबार महाधिवेशनको तयारी र निर्वाचनबारे नेताहरूले धारणा राखेका थिए । संस्थापनइतर मात्र नभएका संस्थापन पक्षका केही नेताहरूले समेत नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशन गर्नुपर्ने बताइरहेका छन् ।  विशेष महाधिवेशन मागकर्ताहरूले पक्षधरले पनि शुक्रबा...