उनले लोकप्रियतावादलाई बेलुनसँग तुलना गर्दै लेखेका छन्, 'बेलुन जति फैलिँदै जान्छ, अन्ततः त्यति नै चाँडो फुट्छ।' #NagarikNews