मुक्तिनाथ समाचारदाता मुक्तिनाथ (मुस्ताङ), पुस १२ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ स्थित लुम्बुक झरना चिसोले पहाडमै जमेको छ । समुद्री सतहदेखि ४,५०० मिटर अग्लो विशा...