प्रेममा विछोड हुनसक्छ । आशा र भरोशामा विश्वासघात हुनसक्छ । र, पनि प्रेमको महात्म्य गाउन छोड्दैनन् कवि ।