सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले भने प्रदेश सभाको बैठक चाडो बोलाउने गरी व्यवस्थापन गर्न सभामुख भीमबहादुर भण्डारीलाई आग्रह गर्दै आएका छन् ।