छाक टार्न राप्ती बगरमै सङ्घर्ष

हेटौँडा समाचारदाताहेटौँडा, पुस १२ गते । हेटौँडा उपमहानगरपालिका–१३, वनस्पतिकी ५५ वर्षीय लक्ष्मीमाया भ्लोनलाई दैनिक छाक टार्ने चिन्ताले सताइरहन्छ । २०५० सालमा पूर्वी मकवानपुरको बागमत...