जिल्ला अस्पताल सल्यानमा रक्तसञ्चार केन्द्र सञ्चालन

प्रतीक इच्छुक शर्मा सल्यान, पुस १२ गते। स्वास्थ्य सेवा कार्यालय सल्यान र स्थानीय युवाहरूको सक्रियतामा जिल्ला अस्पताल सल्यानमा रक्तसञ्चार केन्द्र सञ्चालनमा आएको छ। नेपाल रेडक्रस सोस...