विनय कर्णकल्याणपुर (सप्तरी), पुस १२ गते । सप्तरी प्रहरीले लागुऔषध ब्राउनसुगर सहित तीनजनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ८ तोपा बजारबा...