स्कुटरको खलासी !

उमेरले ४० को खुड्किलो उक्लिएपछि साँच्चै विभिन्न रोगले छुने रहेछ मानिसलाई । त्यसैले होला बालकृष्ण समले पनि ‘मुकुन्द इन्दिरा’ नाटकको एक महत्वपूर्ण पात्र भवदेवको मुखबाट ‘दियो उमेरमा ध...