ज्ञानको उपल्लो अर्थ जनाउने शब्दका रूपमा बुझिन्छ, प्रज्ञा । जन्मजात सिकिने र व्यवहारमा ल्याइने ज्ञानलाई प्राकृतिक वा सहज ज्ञान भन्न सकिन्छ । सामाजिक परिवेशबाट सिकिने ज्ञान सहज ज्ञान...