करिब पाँच करोड हुन्डी कारोबारको आरोपमा एक जना पक्राउ

सिराज खाननेपालगन्ज, पुस १२ गते । जिल्ला प्रहरी कार्यालय बाँकेले हुन्डी सम्बन्धी कारोबार मुद्दाको अनुसन्धानका क्रममा राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेखलाई पक्राउ गरेको छ । ...