शरीरको रहस्यमय गुफामाजब प्रकृतिले रातो बत्ती बाल्छिन्धर्मका ठेकेदारहरू थर्थर काम्छन् ।देवी फेरि एक पटक रणचण्डीका रूपमा पृथ्वीमा अवतरित हुन लागिन् भन्ने डर हुन्छ तिनीहरूलाई ।जान्दछन...