काँस फुल्यो बाटोभरि, गाउँ भयो शून्यअर्मपर्म कोही छैन, कसलाई भन्नेएक्लिँदै छु गाउँतिर, सबै लाखापाखाउबेलाको गाउँ सम्झी रसाउँछन् आँखाभन्छन् ठुलेदाइ–गाउँ छाड्न सकिनँ हौ, यस्तै छ है भाइ...