रास्वपाका समानुपातिक उम्मेदवारका आकांक्षीको प्रारम्भिक मतदान सुरु

१२ पुस, काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फको उम्मेदवारका आकांक्षीहरूका लागि प्रारम्भिक मतदान सुरू गरेको छ । २१ फागुनका लागि तय भएको निर्वाचनका लागि समानुपातिकतर्फका आकांक्षीहरूका लागि रास्वपाले शनिबार बिहानदेखि प्रारम्भिक मतदान सुरू गरेको हो । शनिबार बिहान ७ बजेदेखि सुरू भएको प्रारम्भिक मतदानका लागि ३६ घण्टा समयावधि छुट्याइएको […]