सहरमा कोदोको माग बढ्दै

शेरबहादुर सार्की बाजुरा , पुस १२ गते । बाजुराका दुर्गम गाउँ बस्तीका किसानले उत्पादन गरेको अर्गानिक कोदोको सहरमा माग बढ्दै गएको छ । गाउँमा उत्पादन बढी हुने तर बिक्री भने सधैँ कम हुन...