राति आकाश अवलोकन गर्दा चन्द्रमापछिको सबैभन्दा चम्किलो पिण्डका रूपमा शुक्र ग्रह रहेको छ । प्राचीन रूपमा हिन्दु, मिश्र, रोम जस्ता सभ्यताले समेत यस ग्रहलाई उषाकालीन तथा सायङ्कालीन तार...