गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार (सुर्खेत), पुस १२ गते । गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५ का ४३ वर्षीय जङ्गबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको छ । वीरेन्द्र...