१२ पुस , काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमानामा पर्ने कमला नदीमा निर्माणाधीन बहुचर्चित कमला पुलको बाँकी काम भइरहेको छ । आगामी चैतभित्र निर्माण सम्पन्न गरी यातायात सञ्चालन गर्ने योजनाका साथ निर्माण कम्पनी पुल निर्माणको काममा खटिएको छ । निर्माण व्यवसायीले नै पुलको डिजाइन गरी निर्माण गर्ने मोडलमा ठेक्का सम्झौता भएको कमला पुलको […]